28 November 2015

अन्तत: नेपालीसँग माफि मगिन मिस अर्थमा जाने भारतीय सुन्दरीले


२८ नोभेम्बर २०१५, एडेलेड- नेपालका दृष्यहरु समेटिएको भिडियो लिएर मिस अर्थमा जाने भातीय सुन्दरीले अन्तत मानवीय गल्ति भन्दै माफि मागेकी छन । 
डिसेम्बर ५ मा अष्ट्रियाको भियनामा हुने मिस अर्थमा भारतका तर्फबाट प्रतिनिधित्व गरेकि सुन्दरी आईटल खोस्लाले प्रस्तुत गर्ने भनेको भिडियोमा नेपालका दृष्यहरु समेटिएका थिए तर उनले वर्णन भने भरतको गरेपछी नेपालीहरुले सामाजीक सञ्जालमा त्यसको चर्को बिरोध गरेका थिए ।  उनले भनेकी छन- "प्यारो नेपाल, तिमीहरुको भूमीलाई मैले मेरो भिडियोमा प्रयोग गरेर तिमीहरुको भावनामा पुगेको ठेसका लागी म दुखी छु । यो भुलबस भएको हो, जसले तिमीहरुलाई नराम्रो लाग्यो । त्यसका लागी म पश्चाताप गर्छु । तिमीहरु मेरो प्यारो छिमेकी हौ र मलाई आश छ माफी गरिदिने छौ ।"

कत्तिले यसलाई सस्तो लोकप्रियताका लागी जानिजानि गरिएको गल्ति भनेका छन ।

No comments :

Post a Comment