विगतमा अनुसन्धानका लागि अनुमति पाएका २ बहुराष्ट्रिय कम्पनी खारेजीमा परेपछि सरकारले नयाँ टेन्डर खोल्ने अन्तिम तयारी गरिरहेको छ। यससँगै संभावित भनी पहिचान गरिएका १० वटै स्थानमा पेट्रोलियम अनुसन्धानको बाटो खुल्ने खानी तथा भूगर्भ विभागले जनाएको छ।
धनगढी, नेपालगंज, लुम्बिनी, चितवन, वीरगंज, मलंगवा, जनकपुर, राजविराज र विराटनरमा पेट्रोलियम सम्भाव्यता देखिएको छ।
ढिलै भएपनि सरकारले शुरु गरेको यस पहलले देशलाई भविष्यमा निकै ठुलो राहत मिल्ने निश्चित छ ।
No comments :
Post a Comment