भूकम्पका कारण मुलुक भित्रने मुद्रा ह्वात्तै बढेको छ । भूकम्पअघिका महिना औसत ३० अर्बका हाराहारीमा भित्रिने विदेशी मुद्रा झन्डै दोब्बर पुगेको हो । वैदेशिक रोजगारीमा रहेका र विदेशै बसोबास गर्नेले फटाफट पैसा फटाउने क्रममा राहतका लागि विभिन्न संस्थामार्फत पैसा थपिएपछि वैशाखमा मात्रै ५२ अर्ब रुपैयाँ विदेशबाट भित्रिएको हो । मुद्रा भित्रने क्रम अझै जारी छ ।
No comments :
Post a Comment